‘गणतन्त्रवादी शक्तिहरूबीच व्यापक मोर्चाबन्दी आवश्यक’
सर्लाही । नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र तीव्र भइरहेको वर्तमान परिस्थितिमा गणतन्त्रवादी दलहरू एकताबद्ध भएका छन् । नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टी र नेपाल सद्भावना पार्टी लगायतका शक्तिहरु बीच