ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मिथिला नगरपालिका-२ नक्टाझिजमा शुक्रबार बिहान ट्याक्टरमा च्यापिएर क्षीरेश्वरनाथ नगरपालिका-७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हाे । स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त. ४१७२ नम्बरको