द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : कानूनमन्त्री
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालिन न्यायसंग सम्बन्धीत बिषय निष्कर्षमा पुर्याएर द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले संक्रमणकालिन न्यायसंग सम्बन्धीत