एन आई सी एशिया बैंकका ग्राहकहरुलाई द क्लिफ नेपालमा १० प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध