सशस्त्र द्वन्द पीडित सुरक्षाकर्मीका परिवारको प्रदर्शन
काठमाडौं । सशस्त्र द्वन्दका कारण पीडित सुरक्षाकर्मीका परिवारले बुधबार पनि काठमाडौंमा धर्ना दिएका छन् । संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकमा पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन् । उनीहरुले सशस्त्र युद्धका बेला ज्यान