गठबन्धनले कांग्रेसमा कलहः देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानीय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् । ३० वैशाखमा हुन गइरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि