खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता
‘सुन साइँली साइँली परदेशबाट आउँला सुन साइँली साइँली ४० कटेपछि रमाउँला’ हेमन्त राणाको यो गीतले भनेजस्तै उमेर छँदै परदेश पसेकाहरू उमेर ढल्केपछि घर फर्कन्छन् । वैंसमा नै छाडेकी जीवन संगिनीको कपाल फुल्न थालिसकेको हुन्छ, आउँला र रमाउँला भन्ने आशा गीतले