सम्झौता म्यादभन्दा एक महिनाअघि नै सकियो सडकको कालोपत्र
तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ । निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधिभन्दा एक महिनाअघि कालोपत्र पूरा गरेको हो । सडक डिभिजन कार्यालय