ओरालो लाग्दै दसैँ व्यापार
तनहुँ । नेपालीहरूको महान पर्व दसैँको नवौँ दिन महानवमीसम्म पनि जिल्लाका बजार क्षेत्रमा चहलपहल निकै छ । पढाइ, जागिर, व्यापार व्यसायको सिलसिलामा जिल्ला बाहिर बसोबास गर्नेहरू दसैँ मान्न गाउँ फर्किरहेका छन् । ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप अत्याधिक