जेनजी प्रदर्शनमा प्रहरीबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित दमकमा भेटियो
भद्रपुर । झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा बन्दुक भेटिएको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरी नायब उपरीक्षक