सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह
काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन् । सुकुम्वासी बस्ती तहसनहस भएपछि बिचल्लीमा परेका तेस्रोलिंगी व्यक्तिहरूका लागि सुरक्षित र सम्मानजनक अस्थायी आश्रय आवश्यक रहेको भन्दै अधिकारकर्मीहरूले छुट्टै