आज हरिबोधिनी एकादशीः घर–घरमा तुलसीको विवाह गरी व्रत-उपासना गरिँदै
काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिनाअघि सुतेका भगवान् विष्णु आज जागा