आन्ध्र प्रदेशस्थित मन्दिरको भागदौडमा मृत्यु हुनेको संख्या ६ पुग्यो
नयाँ दिल्ली । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन् । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वैंकटेश्वर स्वामी (तिरुपति) मन्दिरको दर्शनका