भोलिदेखि राष्ट्रिय जनगणनाको मूल गणना हुने
काठमाठौं । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो । मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६