बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
काठमाडौँ । गायक तथा संगीतकर्मी बिबेक महर्जन बोबाको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक भएको छ । परम्परागत नेपाली खेल ‘लुकामारी’ बाट प्रेरित यस गीतले आधुनिक नेपाली पप–फ्युजन शैलीमार्फत कलाकारको सांगीतिक यात्रा र भावनात्मक अनुभूतिलाई प्रस्तुत गरेको छ। ‘ढ्याप्पा’ शब्द नेपाली समाजमा