गरिमा विकास बैंकको मोबाईल बैकिङ्ग स्तरोन्नति
काठमाडौं । गरिमा विकास बैंकले डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको जनाएको छ । अब बैंकको मोबाईल बैकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन