डाउनपेमेन्ट बिनै क्रेडिट कार्डमार्फत शून्य ब्याजदरमै अनर ब्राण्डका स्मार्टफोन खरिद गर्न मिल्ने
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुको डिजिटल बैंकिङ्ग