चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ सुरू, डिजिटल इकोसिस्टम र रूपान्तरणका विषयमा छलफल हुँदै
काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई रेनड्रप’ सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री प्रमुख अतिथि