महाधिवेशनका लागि समय कम भयो : कोइराला
चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । मंगलबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए। कोइरालाले भने, ‘समय कम भयो। महाधिवेन पुसमा सम्भव भएन