जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्य
जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउन आजदेखि ‘सगरमाथा संवाद’ को आयोजना गरिएको छ । यस किसिमको संवाद २०७६ सालमै गर्ने भनेर सुरु गरेको कार्यक्रम हो । कोभिड–१९ का कारण उक्त समयमा अन्तिम समयमा आएर स्थगित गर्नुपरेको