वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै २८ लाख रूपैयाँ ठगी गर्ने तीनजना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२५ घर भइ काठमाडौंको टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु