नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’
चितवन । भारतलगायत एशियाका देशमा मौरीको घारमा ठूलो समस्याका रूपमा देखापरेको ‘ट्रोपिलाप्सिस माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखा परेको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयले आयोजना गरेको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी वैज्ञानिकले