ट्राफिक सप्ताह तथा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “ट्राफिक सप्ताह तथा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान २०८२”को शनिबार समुद्घाटन भएको छ । नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका हुन । ट्राफिक