झापामा कोरोना संक्रमणको ग्राफ बढ्दो, स्वास्थ्य मापदण्डको छैन पालना
झापा । जिल्ला प्रशासन कार्यालय झापाले पुस अन्तिम साता कोरोना प्रोटोकल जारी गर्यो । जसमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुनेलगायत उल्लेख थियो । दिनप्रतिदिन कोरोना ग्राफ बढेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा