राष्ट्रिय सभामा नेकपाको दलनेतामा झक्कु सुवेदी चयन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा संसदीय दलको नेतामा झक्कु सुवेदीलाई चयन गरेको छ। दलको निर्णयअनुसार सुवेदीलाई संसदीय दलको नेता तोकिएको हो। सुवेदीले आफूलाई दलको नेताका रूपमा चयन गरिएको जानकारी दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (‘प्रचण्ड’) ले