सवारीसाधनमा जोर विजोर लागू गर्न प्रहरी चेकिङ
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागू गरिएको छ । काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ । अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा