सडक विस्तार तत्काल सुरू गर्न एमालेको ध्यानाकर्षण
बुटवल । बुटवलको सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले डोजर लगाएर भत्काएको करिब एक वर्ष भयो । घरहरू भत्काएको ६ महिनासम्म ठेकेदार कम्पनी सडक निर्माण अगाडि बढाउनुको साटो बेपत्ता भयो । त्यसयताको ६ महिना वर्षालगायत विभिन्न बहानामा काम अगाडि