मधेस प्रदेशका सांसद सिंह अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई काठमाडौँबाट नियन्त्रणमा लिएको छ । अख्तियार स्रोतका अनुसार सिंहलाई बिहीबार साँझ करिब ६ बजे बिजुलीबजारबाट पक्राउ गरिएको हो । सिंहलाई निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत