एमालेले माघ ४ गतेदेखि चुनावी अभियान औपचारिक रूपमा सुरु गर्ने
काठमाडौं । नेकपा एमालेले माघ ४ गतेदेखि चुनावी अभियान औपचारिक रूपमा सुरु गर्दै काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले माघ ४ गते काठमाडौँमा विशेष जनप्रदर्शन आयोजना गरी फागुन २१