सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप, ७ घाइते
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका-४ सहानमा रहेको हिमालयन फुड कम्पनी (भैँसीको मासु प्रशोधन उद्योग) मा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा दुईजना नेपाली र पाँचजना चिनियाँ कामदार छन् । जिल्लाकै