कोरोनाका कारण चितवन एमालेको अधिवेशन स्थगित
चितवन । नेकपा एमाले चितवनको १०औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएकाे छ । कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएको भन्दै अधिवेशन अनिश्चितकालका लागि स्थगन भएकाे हाे । यसअघि अध्यक्षमण्डलले आज (सोमबार) नयाँ कार्यसमितिमा रहन इच्छुक नेताहरूबीच सहमति गराएर नामावली घोषणा गर्ने