आज संसद बैठक बस्दै, चार अध्यादेश पेस गरिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । आज दिउँसाे १ बजे बस्ने बैठकमा चारवटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले सांसदको विरोध र