चार्ल्स शोभराजको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको बेन्चमा
काठमाडौं । कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका चार्ल्स शोभराज गुरुमुखको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ । गोलाप्रथा प्रणालीअनुसार मुद्दाको पेसी तोकिँदा शोभराजको मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको बेन्चमा परेको हो । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने