चाँगुनारायणको दशौँ नगरसभा सुरु
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले दशौँ नगरसभा सुरु गरेको छ । पालिकाले आइतबार वडा नम्बर ७ स्थित तपादम्फोको बहुउद्देश्यीय सभाहलमा नगरसभा सुरु गरेको हो । उपमेयर विना बास्तोलाले चालू आर्थिक वर्ष २०७८-८९ को समीक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् । उनले