सरकारले पर्यटन प्रवर्धनको लागि चलचित्र पर्यटन प्रवर्धन गर्ने
काठमाडौँ । सरकारले चलचित्र पर्यटन प्रवर्धन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गर्दै यस्तो बताएका हुन् । उनले पर्यटन प्रवर्धनको लागि चलचित्र पर्यटन प्रवर्धन गर्ने बताएका हुन् । अर्थमन्त्रीले फिल्म छायांकन स्टुडियो