उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतामाथि कडा कारबाही गर्न सरकारसँग महासंघको माग
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्ने उद्योगी र विक्रेतामाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास