हल्लाको पछि नलाग्न र ग्यास अनावश्यक रूपमा स्टक नगर्न आयल निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा स्टक नगर्न अनुरोध गरेको छ। निगमले पछिल्लो समय बजारमा ग्यास अभाव भएको भन्दै फैलाइएको हल्लाको पछि नलाग्न आग्रह गरेको हो। निगमका कार्यकारी निर्देशक डा.