गौरको कर्फ्यु हट्यो, प्रभावित बस्तीमा शान्ति-सद्भाव र्याली
रौतहट । गौरमा लगाइएको कर्फ्यु हटाइएपछि नागरिक समाजको अगुवाइमा शान्ति–सद्भाव र्याली निकालिएको छ। गौर–६ सबगढाबाट सुरु भएको र्याली मुख्य सडक हुँदै प्रभावित बस्तीहरू परिक्रमा गरेको हो। गाउँमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी तथा प्रशासनको सहभागितामा