गोविन्दराज जोशी भन्छन्- रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ
तनहुँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उनको भनाइ छ । उनले आफू पौडेलसँग कुनै हालतमा