तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
काठमाडौं । जेनजी घटना जाँचबुझ आयोगले तीन जना उच्च अधिकारीको स्थानहद फुकुवा गरेको छ । आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद हटाएको हो । आयोगका उपसचिव