२०१८ सालदेखिका तीनवटा ऐन खारेज गर्न गैसस महासंघको माग
काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले समय सापेक्ष छाता ऐन ल्याउन माग गरेको छ । २-३ पुसमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट आएको गैसस महासंघको नयाँ कार्यसमितिले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ ऐनको माग गरेको हो । महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले