गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गरेका हुन्। गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदबाट हट्ने निर्णय गरेको बताएका छन्। “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा