‘देश छान्ने कि गठबन्धन’भन्ने अवस्था आएमा हामी देश छान्छौं : माओवादी नेता पोखरेल
सिरहा । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् । धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोेधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने बताएका हुन् । ‘अहिलेको गठबन्धनसँग