यम बराल र दिपाश्री निरौलाको मुख्य भूमिका रहेको ‘राम प्यारी’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ । भिडियोमा गायक यम बराल र अभिनेत्री दिपाश्री निरौलाको मुख्य भूमिका रहेको छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलकाे प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम