वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने देउवाको दाबी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आगामी आम निर्वाचनसम्मै वर्तामान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका हुन्। उनले संविधान संशोधनका निम्ति दुई तिहाइ