म्यापल इन्टरनेशनल एजुकेशनको क्यानडा एजुकेशन एक्स्पो हुँदै
काठमाडौँ । शैक्षिक परामर्श क्षेत्रमा विगत दुई दश बढी निरन्तर काम गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको म्यापल इन्टरनेशनल एजुकेशनले ‘क्यानडा एजकेशन एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ । स्थापनाकालदेखि नै क्यानडालाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको म्यापलले आगामी