कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको छैटौं केन्द्रीय अधिवेशन चैत २९–३० गते हुने
काठमाण्डौं । कौण्डिन्य गोत्रीय पाठक समाज नेपालले छैटौं केन्द्रीय अधिवेशन तथा सम्मेलन यही चैतको २९ र ३० गते गर्ने भएको छ । काठमाण्डौंको टोखा नगरपालिकास्थित हरिहर आश्रममा सञ्चालन हुने दुई दिने कार्यक्रममा विभिन्न कार्यपत्र सहित पदाधिकारीका प्रतिवेदनमाथि छलफल हुने समाजका