कोरोनाको विश्व प्रभाव : ३५ करोड मानिस संक्रमित, ५६ लाखजनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरिसक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९ को अन्त्यतिरबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२को बिहान ४ बजे वल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर