नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले कोरियाको लगानी बढाउन उद्योगमन्त्री भण्डारीको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कोरियाका राजदूत पार्क तेयोङले शिष्टाचार भेट गरेका छन् । नेपाल र कोरियाबीच रहेको सौहार्दपूर्ण सम्बन्ध पछिल्ला वर्षमा थप प्रगाढ र सुमुधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै मन्त्री भण्डारीले दुई देशबीच