कोप-२६ मा प्रधानमन्त्री देउवाले भने- तापक्रम वृद्धि हाम्रो अस्तित्वको मुद्दा हो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायुजन्य प्रकोपबाट भइरहेको क्षति प्रमुख चिन्ताको विषय बनेको बताउनुभएको छ । ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन अर्थात कोप-२६ लाई सम्बोधन गर्दै देउवाले भन्नुभयो, ‘हामी कोपका पक्ष राष्ट्रलाई आह्वान गर्छौँ कि जलवायु परिवर्तनसँग जुध्न अतिरिक्त वित्त पोषणको ढाँचालाई समर्थन